काँग्रेस गण्डकी कार्यसमितिमा म्याग्दीबाट अनोद र विमला विजयी

विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ … Continue reading काँग्रेस गण्डकी कार्यसमितिमा म्याग्दीबाट अनोद र विमला विजयी